उनले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। रवीन्द्र जडेजा र तुषार देशपांडेले पनि एक-एक विकेट लिए।
जवाफी पारिमा गुजरातका ओपनर शुभमन गिलले ३६ बलमा ६३ रन बनाए। त्यसपछि विजय शंकरले २७ रनको टिकाउ पारि खेले। त्यस्तै, रिद्धिमान साहा ले १६ बलमा २५ रन बनाएर आफ्नो टिमलाई उत्कृष्ट सुरुवात गराए। टिमले पावर प्लेका ६ ओभरमा ६५ रन बनाएको थियो। साई सुदर्शनले पनि म
चेन्नईका ओपनर ऋतुराज गायकवाडले पहिलो ब्याटिङ गर्दै सर्वाधिक ९२ रन बनाए। मोइन अलीले २३ रन जोडे। मध्यक्रममा शिवम दुबेले १९ रन बनाए र कप्तान महेंद्र सिंह धोनीले अविजित १४ रन बनाए।
सीजनको पहिलो खेलमा टाइटन्सले चेन्नईलाई ५ विकेटले पराजित गरेको छ। गिलले ६३ रन बनाए।