जया बच्चनले इटाइम्ससँगको कुराकानीमा भनिन्, ‘के यो केटा सानो बालक हो र? (कुणाल न्यौपाने) उसको दिमाग खराब छ? उसको बोली निकै गन्दा छ। उस मानिसलाई पागलखानामा पठाउनुपर्छ, उसको परिवारलाई सोध्नु पर्छ कि उनीहरू त्यस मानिसको नराम्रा टिप्पणीबारे के सोच्छन् ?’
द बिग बैंग थ्योरी शृंखलाको एक दृश्यमा जिम पार्सन्सले ऐश्वर्या राय बच्चन र माधुरी दीक्षितको तुलना गर्छन्। उनी भन्छन्, "के यी ऐश्वर्या राय बच्चन हुन् ? मलाई लाग्छ कि यी गरिबहरूको माधुरी दीक्षित हुन्।" यो सुनेपछि कुणाल नाय्यर (राजको भूमिका)ले...
अब यस अपमानजनक टिप्पणीप्रति अभिनेत्री तथा राजनीतिज्ञ जया बच्चनले प्रतिक्रिया दिएकी छन्। उनले शृंखलामा राजको भूमिका निर्वाह गर्ने कुणाल नाय्यरलाई पागल भनेर आलोचना गरेकी छन् र उनीमाथि रिस पोखेकी छन्। टेलिभिजनमा यो शृंखलाको दोस्रो सिजन २००८ मा प्रसारण भएक
बिग बैंग थ्योरीका अभिनेताको अपमानमा जया बच्चनले आक्रोश पोखेकी छन् । उनीले अभिनेतालाई 'पागल' भनी आरोप लगाउँदै उनको बोली निकै नराम्रो भएको बताएकी छन् ।