केही महिना अगाडि टिजर सार्वजनिक भएपछि नै दर्शक हनुमानको रूपको बारेमा असन्तुष्ट छन्। मानिसहरूले हनुमानको अनुहार हेरेपछि उनी मुस्लिम धर्मसँग सम्बन्धित देखिने बताएका छन्।
प्रभासले बिहानै पोस्टर जारी गर्दै आफ्ना प्रशंसकहरूलाई राम नवमीको शुभकामना दिएका छन्। उनले इङ्ग्लिश, हिन्दी र तेलुगु भाषामा लेखेका छन्, "मंत्रों से बढ़कर तेरा नाम, जय श्री राम।" प्रभासबाहेक, निर्देशक ओम राउत र कृति सेननले पनि यो पोस्टर आफ्ना सामाजिक स
सीता र रामको लुकमा कृति सेनन र प्रभास देखिएको आदिपुरुषको नयाँ पोस्टर राम नवमीमा सार्वजनिक भएको छ । प्रयोगकर्ताहरूले ६०० करोडको फिल्मलाई कार्टुन भनेका छन्।