आफ्नो हेरचाह गर्नुहोस्। किनभने हामी चाहँदैनौं कि हाम्रा कारण हाम्रा अभिभावक वा बच्चाहरुलाई दुःख लागोस्। म आफ्ना बच्चाहरुबाट टाढा छु। म तारासँग भिडियो कल गर्दा, उनलाई हेर्दा मलाई निकै रोइन्छ। उनी भन्छिन्, "मम्मी चाहियो"। यो निकै मन दुखाउने हुन्छ। आफ्नो
माहीले थप भने, "यो कोभिड अघिल्लो कोभिडभन्दा निकै खराब छ।" मलाई सास फेर्नमा निकै समस्या भइरहेको छ, जुन पहिलो कोभिडमा भएको थिएन।
माही विजले भिडियोमा भनिन्, 'म कोभिड पोजेटिभ भएको छु, मलाई चार दिन भयो। जतिखेर मलाई ज्वरो र अन्य लक्षणहरु आए, मैले परीक्षण गराएँ। सबैले मलाई भने कि नगर्नुस्, फ्लु हो वा मौसमको कारणले हो। तर म सुरक्षित रहन चाहन्थिन।
एउटा भिडियो साझा गर्दै आफ्नी छोरीबाट टाढा रहनु पर्ने पीडा व्यक्त गर्दै उनले भनिन्, "यो पहिले भन्दा पनि खतरनाक छ।"