चेरामन मस्जिद र भारतमा फैलिएको इस्लामको...

केरलको त्रिशूरबाट करिब ४० किलोमिटर र कोच्चिबाट ३५ किलोमिटरको दूरीमा रहेको कोडंगलूरको मेथला गाउँमा चेरामन मस्जिद अवस्थित छ।

बिवाहपछि केटाको आफ्नो घर छाड्नु पर्छ

बिवाह भएपछि केटा आफ्नो घर छाडेर श्रीमतीको घरमा बस्छन्। सन्तानले आमाको ठेगाना (वंश) राख्छन्। साधारण मुस्लिम परम्परा जस्तै यहाँ बिवाहको समयमा "कबूल छ" भनिदैन।

मोहम्मद हैरिस १० वर्ष पहिले केरलको कुन्नूरमा बारात लिएर आए थिए

तेस्रो दिन उहाँका आमाबाबु, दाजुभाइ र बारातका सदस्य आफ्नो गाउँ फर्किए, तर हैरिस त्यहीँ बसे। किनभने त्यहाँको चलन नै यस्तो छ। त्यहाँ छोरीलाई विदाई गरिदैन।

दुलही बारात लिए आए पनि छोरी बिदा हुँदैन:

ईदको एक दिन अगाडि, मस्जिदमा नमाज पढ्ने महिलाहरू; देशको पहिलो मस्जिदको कथा ।

Next Story