कपिलले निकै कम उमेरमै काम सुरु गरेका थिए। कर्ली टेल्सलाई दिएको अन्तर्वार्तामा उनले धेरै सानो-सानो काम गरेको बताएका छन्। सुरुवाती समयमा उनी एक PCO बूथमा काम गर्थे। त्यहाँ काम गर्दा उनीहरुलाई ५०० रुपैयाँ तलब दिइन्थ्यो।
कपिल शर्माको जन्म अमृतसरमा भएको थियो। उनका बुबा जितेन्द्र कुमार पंजाब प्रहरीमा हेड काँस्टेबल थिए र आमा जनक रानी गृहिणी थिइन्। बाल्यकालदेखि नै उनी गीतमा रुचि राख्थे। एकपटक फिल्म गदरको छायांकन अमृतसरमा चलिरहेको थियो। उनका बुबाले त्यहाँ ड्युटी दिइएको थियो
कपिल शर्माले आफ्नो शो "द कपिल शर्मा" मार्फत मानिसहरूलाई निकै हाँसाएका छन् । भारतसँगै विदेशमा पनि उनको ठूलो फ्यान फलोइङ छ । ५०० रुपैयाँबाट सुरु गरेको उनको करियरको हाल कुल नेटवर्थ करिब ३०० करोड रुपैयाँ पुगेको छ ।
नशेको अवस्थामा बिग बीसँग भेटे; पहिलो कमाई ५०० थियो, आज ३०० करोडको मालिक छन्।