त्यस शानदार प्रदर्शनपछि मेरो क्षमतामा जस्तै पखेटा लागेको थियो। त्यसपछि म आईआईटी दिल्लीको क्लासिकल प्रतियोगितामा सहभागी भएँ र विजेता भएँ।
सन् २००४ को कुरा हो। त्यतिबेला म केवल १० वर्षकी थिएँ। त्यतिबेला मलाई प्रधानमन्त्री समक्ष प्रस्तुति दिनु पर्ने भनियो। त्यस बेला हाम्रो देशका प्रधानमन्त्री डा. मनमोहन सिंह हुनुहुन्थ्यो।
पछिल्ला सात वर्षदेखि रश्मीत मुम्बईमा एक्लै संघर्ष गर्दै नयाँ उचाइ प्राप्तिको लागि निरन्तर प्रयास गरिरहेकी छिन्।
१० वर्षको उमेरमा प्रधानमन्त्री समक्ष गाईएको गुरुवाणी, "बाजरे दा सिट्टा" बाट चर्चित, अहिले आफ्नो "तकदीर" खुलाउँदै।