कोलकाताकी देबोस्मिता रॉय उक्त शोकी प्रथम उपविजेता बनिन्। च्यानलले देबोस्मितालाई उहाँको संगीतप्रतिको जुनूनका लागि बधाई दिँदै लेखेको छ- देबोस्मिताले इन्डियन आइडलबाट आफ्नो अलग पहिचान बनाउनुभयो। बधाई छ, देबोस्मिता!
ट्रफी जितेपछि ऋषिले भने, मलाई विश्वास नै भएन कि मै विजेता भएँ। यो अद्भुत अनुभूति हो। विजेताको रुपमा मेरो नाम लिइँदा मलाई लाग्यो जस्तै मेरो सपना साँचो भयो होस्। यति लोकप्रिय कार्यक्रमको विरासत आफ्नो नामसँगै अगाडि बढाउनु मेरो...
ट्रफीसहित २५ लाख रुपैयाँ र एक फेन्सी कार जितेका १९ वर्षीय ऋषिले इन्डियन आइडल १३ को विजेता बनेका छन् । देबोस्मिता फर्स्ट रनर अप भइन्।