तलाकपछि नै अर्को सन्तानको जन्म भएको थियो, तर नवाजले कहिल्यै आलियाको सम्मान गरेनन्। त्यसैगरी, नवाजकी आमा आलियामाथि आरोप लगाउँदै अर्को सन्तान नवाजको नभएर अरुको हो भनी दाबी गरिन्।
नवाजुद्दीन सिद्दीकी र आलियाबीचको झगडा त्यसबे सुरु भयो जब आलियाले नवाजकी आमामाथि कुटपिटको आरोप लगाइन्। आलियाले नवाजको परिवारले उनीहरूको शोषण गरिरहेको र आफ्नो सम्पत्तीबाट निकालेर फाल्ने प्रयास गरिरहेको बताएकी थिइन्।
नवाजुद्दीनले आलियालाई सेटलमेन्टको पत्र पठाएका थिए, तर पनि मामिला समाधान हुन सकेन। समाचार अनुसार, नवाजुद्दीनले आफ्ना बच्चाहरूसँग भेटघाटको शर्त राखेका थिए, र यदि उनीहरूलाई बच्चाहरूसँग भेटघाटको अनुमति दिइयो भने, उनले बॉम्बे उच्च अदालतमा दायर गरेको आलियावि
अदालतले विवादित मामिला समाधान गर्न बन्दद्वारमा सुनुवाइ गर्न चाहन्छ; पूर्व पत्नीलाई बालबच्चाहरू सहित अदालतमा उपस्थित हुन आदेश दिइएको छ।