सामाजिक सञ्जालमा एक डान्स भिडियोमा एक प्रयोगकर्ताले टिप्पणी गरेर लेखेका छन्- राम चरण र सलमान खान एकै फ्रेममा छन्।
गीतको अधिकांश भागमा सलमान र वेङ्कटेश नाचिरहेका छन्।
नृत्य गीतको हुक चाल केही हदसम्म दीपिका पादुकोण र शाहरुख खानको चलचित्र 'चेन्नई एक्सप्रेस' को गीत 'लुंगी डान्स' मा समावेश गरिएका चालसँग मिल्दोजुल्दो छ।
विशेष क्यामियोमा लुंगी लगाएर राम चरणले 'नाटु-नाटु' को हुक स्टेप देखाएका छन्।