यो नै माया हो, भन्ने एक फ्यानले लेखेका छन्। उनीहरूका सेन्डल कति उत्साहपूर्वक समातेका छन्।" अर्को फ्यानले चुटकुलामा लेखेका छन्, के ऋतिकले आफ्नो जुत्ता समातिरहेका छन् ?
सबा आजाद अमितसँग फोटो खिचाउन पोज दिइरहेकी छिन्। त्यसै बेला ऋतिक पृष्ठभूमिमा कसैसँ कुरा गरिरहेका छन्। उनले सबाको बेज रंगको जुत्ता आफ्नो हातमा समातेका छन्।
रेड साडी गाउनमा सबा आजाद निकै सुन्दर देखिन, त्यसैगरी ऋतिक रोशन ब्ल्याक कुर्ता-पजामामा ह्यान्डसम देखिएका छन्। तर एक तस्विरले मानिसहरूको ध्यान आफूतिर तानेको छ।
एउटा डिजाइनरसँग फोटो खिच्न व्यस्त थिइन् सबा आजाद। ऋतिकले हिल समात्दै घुम्न पनि भ्याए, र त्यस अभिनेताको व्यवहारबारे फ्यानहरूले यसो भने।