निर्माता, कलाकार, र निर्देशक ओम राउत विरुद्ध मुम्बई उच्च अदालतका वकिलहरू आशीष राय र पंकज मिश्र मार्फत साकीनाका प्रहरी चौकीमा संजय दिनानाथ तिवारीले उजुरी दर्ता गराएका थिए।
निर्माता र निर्देशकविरुद्ध मुम्बईको एक प्रहरी चौकीमा उजुरी दर्ता भएको छ। आफूलाई सनातन धर्मावलम्बी बताउने एक व्यक्तिले उजुरी दर्ता गरेका हुन्।
गत वर्ष फिल्मको टिजर सार्वजनिक भएको थियो, जसको सीजीआई/वीएफएक्सका कारण दर्शक र समीक्षकहरूले प्रशस्त आलोचना गरेका थिए।
बिना जनेऊ देखिएका रामको नयाँ पोस्टरले निर्माताविरुद्ध मुद्दा दायर भएको छ र जनतामा रुष्टि देखिएको छ ।