धर्मेंद्र २००३ मा भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए र त्यसपछि २००४ मा उनी भारतीय जनता पार्टीबाट राजस्थानको बीकानेर क्षेत्रबाट सांसद निर्वाचित भएका थिए।
यिनको वास्तविक नाम धर्मेंद्र सिंह देओल हो।
१९८० मा, धर्मेन्द्रको हेमा मालिनीसँग विवाह हुँदै थियो, तर त्यस समय उनकी पहिली पत्नी प्रकाश कौरले उनलाई तलाक दिएकी थिइनन्। त्यसैले धर्मेन्द्रले इस्लाम धर्म ग्रहण गरेका थिए।