रोहितको औसत ४३.७५ रहेको छ। त्यस्तै, कोहलीको औसत ३२.१८ छ। राहुलले ११ खेलमा ३०.२८ को औसतमा ६३६ रन बनाएका छन्।
पाँच देशका खेलाडीहरूबाट बनेको टोली।
विजडनले २०२१-२०२३ को विश्व टेस्ट च्याम्पियनसिपमा प्रदर्शनको आधारमा ११ जना खेलाडी छान्ने घोषणा गरेको छ। यस पटक भारतका शीर्ष खेलाडीहरू विराट कोहली, रोहित शर्मा र केएल राहुल यस सूचीमा पर्न सकेनन्।
भारतबाट जडेजा, पन्त र बुमराहलाई समावेश गरिएको छ; पाकिस्तान, वेष्टइन्डिज र न्यूजिल्यान्डबाट कुनै पनि खेलाडी समावेश गरिएको छैन।