अहमदाबादमा विकेट ब्याटिङका लागि राम्रो थियो। अस्ट्रेलियालाई पिचबाट केही सहयोग भइरहेको थियो र उनीहरुले त्यसको फाइदा उठाएका थिए, तर मैले आफ्नो रक्षामा भर पर्याे।
टिमलाई कहिले पनि आवश्यकता पर्दा, विभिन्न परिस्थितिमा पनि मैले प्रदर्शन गरेको छु । यसो गर्दा मलाई सधैँ गर्व लाग्थ्यो । यो कहिले पनि कुनै रेकर्ड वा उपलब्धिको लागि थिएन।
मैले आफ्नै गल्तीहरूका कारण कठिनाइहरूको सामना गर्नुपर्यो। एक ब्याट्सम्यानको रूपमा तीन अंक (शतक) पुग्नु तपाईंमाथि हावी हुन सक्छ।
टीमका लागि ठूलो स्कोर बनाउन नसक्दा तनाव भइरहेको थियो, अहिले तनाव हटेको छ।