नेपाली कमेन्ट्री प्यानलमा वीरेंद्र सहवाग, हरभजन सिंह, इरफान पठान, यूसुफ पठान, मिताली राज, मोहम्मद कैफ, संजय मांजरेकर, इमरान ताहिर, दीप दास गुप्ता, अजय मेहरा, र पद्मजीत सेहरावत, जतिन सप्रू पनि समावेश गरिएको छ।
५९ दिनसम्म चल्ने यस प्रतियोगितामा १० टिमबीच कुल ७४ खेल हुनेछन्। प्रत्येक टिमले १४ खेल खेल्नेछ, जसमध्ये ७ आफ्नै मैदानमा र ७ विपक्षी टिमको मैदानमा हुनेछन्। १० टिमबीचको लिग चरणमा ७० खेल हुनेछन्। लिग चरणपछि, अंक तालिकामा शीर्ष ४ टिम प्लेअफका लागि प्रवेश गर
केदार जाधव, धवल कुलकर्णी, र किरण मोरेले आफ्ना अनुभव जियो सिनेमामा मराठीमा साझा गर्नेछन्। त्यस्तै, झूलन गोस्वामी र लक्ष्मी रत्न शुक्लाले बंगालीमा आईपीएलको कमेन्ट्री गर्नेछन्। यस्तै, वेंकटेश प्रसादले कन्नड र सरनदीप सिंह, अतुल वासनले पंजाबीमा जियो सिनेमा
स्टार इंग्लिस प्यानलमा सुनील गावस्कर, जैक क्यलिस, केभिन पिटरसन, मेथ्यु हेडन, आरोन फिंच, टम मुडी, पोल कलिङवुड, डेनियल विटोरी, डेनी मोरिसन, स्टीव स्मिथ र डेभिड हसि समावेश गरिएका छन्। आरोन फिंच र स्टीव स्मिथ पहिलो पटक आईपीएलमा स्टारका लागि ब्याटको साट माइ
भोजपुरी, पञ्जाबी र उडिया भाषा समावेश हुनेछन्; फिन्च, स्मिथ र मिताली राजले डेब्यु गर्नेछन्।