दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाले श्रीवल्ली, नाटू-नाटू र ढोलिडा जस्ता गीतमा नाच प्रस्तुत गरिन्। उनभन्दा अघि अभिनेत्री तमन्ना भाटियाले ५ मिनेटसम्म तूने मारी एन्ट्रियाँ र चौगाडा तारा जस्ता गीतमा नाच प्रदर्शन गरेकी थिइन्।
बलिउड गायक अरिजीत सिंहको प्रस्तुतिसँगै उद्घाटन समारोह सुरु भएको थियो। उनले केसरिया, लहरा दो, अपना बना ले, झूमे जो पठान, राबता, शिवाय, जीतेगा-जीतेगा, चढ़ेया डांस का भूत, राबता र शुभानल्लाह जस्ता गीतमा प्रस्तुति दिएका थिए। उनले करिब आधा घण्टा सम्म प्रस्त
आईपीएलको उद्घाटन समारोह आज बिहान अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न भयो । समारोह हेर्न करिब एक लाख १५ हजार दर्शक स्टेडियममा उपस्थित थिए । करिब ५५ मिनेटसम्म चलेको उद्घाटन समारोहको मेजबानी मंदिरा बेदीले गरेकी थिइन् ।
रश्मिका मंदानाले 'नाटू-नाटू' गीतमा नाचिन्; एक लाखभन्दा बढी दर्शक अरिजीतको गीतमा नाचिरहे।