दुर्रानीलाई उत्कृष्ट अलराउन्डरको रूपमा चिनिन्थ्यो। १९६१-६२ मा इङ्ल्यान्ड विरुद्धको सिरिजमा उनले महत्वपूर्ण योगदान दिएका थिए। सलीमले अन्तिम दुई टेस्ट खेलमा भारतलाई जित दिलाएका थिए। उनले कोलकातामा आठ र चेन्नईको टेस्टमा दस विकेट लिएका थिए। भारतले पाँच
सलीम दुर्रानीको जन्म वि.सं. २०९१ सालको पुस ११ गते, अफगानिस्तानको राजधानी काबुलमा भएको थियो। पछि दुर्रानीको परिवार कराचीमा बसाइँसराइ गरेको थियो। भारत र पाकिस्तानको विभाजन भएको बेला उहाँको परिवार भारतमा आइ बसेको थियो।
जामनगरमा रहेका भारतका पूर्व क्रिकेटर सलीम दुरानीको ८८ वर्षको उमेरमा रविवार बिहान निधन भएको छ । उनको परिवारले यो कुरा पुष्टि गरेको छ । भारतीय क्रिकेट टोलीका अलराउन्डर दुरानीले भारतका लागि २९ वटा टेस्ट खेलहरू खेलेका थिए र २९ टेस्ट खेलमा उनले ८५४५ रन बनाए
८८ वर्षको उमेरमा पूर्व भारतीय क्रिकेटर सलीम दुर्रानीले आखिरी सास फेरेका छन्। उहाँ भारतीय क्रिकेट टिममा खेल्ने पहिलो अफगानी क्रिकेटर हुनुहुन्थ्यो।