तेह्रौं ओभरको तेस्रो बलमा गुजरातका जोशुआ लिटिलले शोर्ट पिच बल फेक्यो। चेन्नैका गायकवाडले शट खेले, बल मिड-विकेटतर्फ गयो। बाउन्ड्रीमा उभिएका विलियमसनले हाम्फालेको थिए कैच लिन खोजे। विलियमसनले छक्का भने रोकेनन्, तर आफ्नो घुँडा घाइते बनाए।
गुजरात टाइटन्सका क्रिकेट निर्देशक विक्रम सोलंकीले यो टूर्नामेन्टबाट यति छिटो फर्कनु पर्ने अवस्था दुःखद भएको बताएका छन्। उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। केन विलियमसन घाइते भएका कारण आफ्नो देश न्युजिल्यान्ड फर्कनेछन्, जहाँ थप मूल्यांकन गराउने
टीमका स्टार खेलाडी केन विलियमसन घुँडाको चोटका कारण आईपीएलबाट बाहिरिएका छन्। फ्रान्चाइजी गुजरात टाइटन्सले रविबार यसबारे जानकारी दिएको छ।
पहिलो खेलमा चेन्नई विरुद्ध घुँडामा चोट लागेको कारण विलियमसन IPL को सम्पूर्ण सिजनबाट बाहिर हुने भएका छन्।