हाम्रो अवस्थामा नेटफ्लिक्स वितरकको रूपमा निकै सहयोगी साबित भयो। यदि हाम्रो विशेषज्ञता सुन्दर कथाहरू भन्ने कुरा हो भने, सही अमेरिकी वितरकसँग साझेदारी गर्नु निकै महत्वपूर्ण छ।
बाँकी रहेका फुटेजहरू जस्तै रहनेछन् । किनभने हामीले ती ४५० मिनेटका फुटेजमध्ये उत्कृष्ट कथा छान्दै र छनोट गर्दै डकुमेन्ट्री तयार गरेका हौँ। हामी अब अर्को कथामा सरेका छौं। सत्य कुरा भन्नुपर्दा, हामी दुवै फरक-फरक यात्रामा लागिसकेका छौं।
त्यो अत्यन्तै स्वप्निल र जादुई अनुभव थियो। कार्तिकी र म एकअर्कामाथि झुम्क्यौं। म उनलाई निरन्तर भन्दै थिएँ, "चल, छिटो मञ्चमा," किनभने हामीलाई अझै पनि विश्वास हुँदै थिएन कि हाम्रो डकुमेन्ट्रीलाई अस्कर पुरस्कार दिइएको छ। यो भारतको तर्फबाट पहिलो होम प्रोडक
गुरुदत्तका चलचित्रहरू अस्कार पुरस्कारका योग्य रहेका छन् : गुनीत मोङ्गा- कार्तिकी गोंजाल्वेज