साँचो कुरा भन्नुपर्दा, अझै पनि म त्यससँग जुझिरहेकी छु। प्रत्येक मानिसको आफ्नै दुःखहरू हुन्छन्। उनीहरू आफ्नै तरिकाबाट त्यसलाई व्यवस्थापन गर्छन्। तर, त्यस्ता संघर्षशील व्यक्तिहरूलाई योद्धा भनेर लेबल लगाइन्छ । जुन सहि होइन। यस्ता धेरै दिनहरू हुन्छन् जहा
मैले पात्रको शरीरको भाषामा काम गर्नुपर्यो। किनभने शकुंतला भनेको नाजुकता, शालीनता र सौम्यताले कुरा गर्ने व्यक्ति हो। तर वास्तवमा ती गुणहरू मभित्र थिएनन्। म केही हदसम्म टमब्वाइज छु। त्यसैले गुणशेखर गारुले मलाई त्यस किसिमको शरीर भाषाको तालिम दिए।
फिल्मका निर्देशक गुण शेखर जीले मेरो हातमा यो फिल्म ल्याएका थिए। तर त्यो बेला म यस्तो खाले फिल्मको लागि तयार थिइनँ। किनभने त्यो बेला म ‘द फैमिली म्यान’ को राजीको एक्शन मोडमा थिएँ, र विभिन्न यथार्थवादी फिल्महरू गरिरहेकी थिएँ। त्यसैले म पहिले…
किनभने, म मेरो द फैमिली म्यान फिल्ममा निभाएको सामन्था रुथ प्रभुको भूमिकाको गहिरो प्रभावले मलाई शकुंतलाको भूमिका गर्न चाहन्थिन।