फिल्ममा देखिनेछन् स्पाइडरम्यानका भारतीय अवतार

ट्रेलरमा माइल्स मोरेल्सको मल्टिभर्समा प्रवेश हुँदै गरेको देखिन्छ। २०२१ मा टोबी मेगुवायर, एन्ड्रयु गार्फील्ड र टम होल्यान्ड स्पाइडरम्यान फिल्ममा एकसाथ देखिएका थिए। अब यस फिल्ममा उनीहरूका काल्पनिक एनिमेटेड पात्रहरू एकसाथ देखिनेछन्।

यो पटक स्पाइडरम्यानको अगाडि छन् नयाँ चुनौतीहरू

‘स्पाइडरम्यान : अक्रॉस द स्पाइडर वर्स’ को ट्रेलरमा देखाइएको छ कि यो पटक स्पाइडरम्यान मात्रै संसार बचाउने जिम्मेवारी बोकेका छैनन्, तर उनले बहुविश्वमा रहेका सबै स्पाइडरम्यान र स्पाइडरवुमनहरूलाई पनि बचाउनुपर्ने हुन्छ।

लम्बो पर्खपछि अन्ततः स्पाइडरम्यानः अक्रोस द स्पाइडर वर्सको ट्रेलर सार्वजनिक

यो पटक फिल्ममा स्पाइडरम्यानको पात्र माइल्स मोरेल्स फरक शैलीमा देखिनेछन्। साथै, यो फिल्मसँगै पहिलो पटक भारतको आफ्नै स्पाइडरम्यान- पवित्र प्रभाकर देखिनेछन्।

स्पाइडरम्यान: अक्रॉस द स्पाइडर भर्सको ट्रेलर सार्वजनिक

स्पाइडरम्यानलाई पवित्र प्रभाकरको भारतीय अवतारको रूपमा प्रस्तुत गरिएको छ, मुम्बईका सडकहरूमा झुन्डिएको देखिनेछ स्पाइडरम्यान।

Next Story