उनको वास्तविक र पूर्ण नाम अमिताभ हरिवंश राय श्रीवास्तव हो ।
बलिउडका महानायक एक पटक झूठा कागजात पेस गर्ने आरोपमा विवादमा तानिएका थिए। तर पछि उनी निर्दोष ठहर भएका थिए।