बांग्लादेशले टी–२० शृंखला जित्यो

आयरल्याण्डलाई दोस्रो टी–२० खेलमा ७७ रनले पराजित गर्दै बांग्लादेशले टी–२० अन्तर्राष्ट्रिय शृंखलामा विजय हासिल गरेको छ । शाकिबले टी–२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक विकेट लिएका छन्।

Next Story